Logo

तीन दिन यता सुनको भाउ लगातार उकालो, विहीबार ३ सयले बढ्यो

बिजखबर संवाददाता २५ मंसिर, काठमाडौं । केही दिनयता उकालो लागेको सुनको भाउ विहीवार पनि प्रतितोला ३ सय रुयैयाँले बढेको छ । बुधवार प्रतितोला ५२ हजार ३ सय रुपैयाँमा कारोवार भएकोमा विहीवार ५२ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै चादीँ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । तर,…