Logo

आउने भयो कमोडिटी नियमन गर्ने ऐन, बोर्डले मस्यौदा अर्थमा पठायो

बिजखबर संवाददाता । अन्ततः कमोडिटी बजारलाई नियमन गर्ने ऐन जारी हुने करीब पक्का भएको छ । यससम्बन्धि विधेयकको मस्यौदा तयार गरेर अर्थ मन्त्रालय पठाइएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । अब अर्थले यसबारे अध्ययन गरेर कानून, वाणिज्य, कृषि लगायत सम्बन्धित मन्त्रालयको राय लिएपछि मस्यौदालाई मन्त्रीपरिषद पठाउने छ । त्यसपछि मस्यौदा व्यवस्थापिका संसदमा प्रस्तुत हुने संभावना…