Logo

डुब्दैछ अमेरिका ! न्यूयोर्क र सान फ्रान्सिस्कोसहित ३२ सहर खतरामा, लाखौं प्रभावित र खर्बौको क्षति हुने

काठमाडौं । अमेरिकाको न्यूयोर्क, बोस्टन, मियामी र सान फ्रान्सिस्कोलगायत ३२ सहर समुद्रमा डुब्ने नयाँ अध्ययनले देखाएको छ । यी शहरहरूले सन २०५० सम्म बारम्बार बाढीको खतरा पनि सामना गर्न सक्छन् । जसका कारण यी सहरका पाँच लाखभन्दा बढी जनसंख्या प्रभावित हुन सक्नेछन् । यो जोखिम न्यूनीकरणका लागि केही नगरिए सन् २०५० सम्ममा बाढीले १०७ (…