Logo

चक्रपथ विस्तारमा शिवम् सिमेन्ट प्रयोग हुने, एमओयूमा हस्ताक्षर

बिनखबर संवाददाता १० पुस, काठमाडौं । काठमाडौंको चक्रपथ विस्तारमा शिवम् सिमेन्ट प्रयोग हुने भएको छ । यसका लागि शिवम् सिमेन्ट प्रालि र चीनीया“ कम्पनी सीई कन्ष्ट्रक्सन ग्रूप कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । नेपाल सरकार भौतिक योजना तथा पूर्वाधार निर्माण मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाको समेत उपस्थितीमा निर्माण कम्पनी र उद्योगबीच सम्झौता भएको हो ।…