Logo

नेपाल आवास फाइनान्सबाट सुनचाँदी कर्जा प्रवाह

बिजखबर संवाददाता १४ पुस, काठमाडौं । नेपाल आवास फानाइनस लिमिटेडले आइतबारदेखि सुनचाँदी धितोमा पनि कर्जा प्रवाह गर्न थालेको छ । उक्त सेवाको आइतबार संस्थाका सञ्चालक समिति अध्यक्ष दामोदर सापकोटाले सद्घाटन गरे । फाइनान्सले व्यक्तिगत आवासीय घर कर्जामा मात्र लगानी गरेर वित्तीय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले नेपाल राष्ट्र बैङ्कबाट नीतिगत स्वीकृति लिए सुनचाँदी कर्जा दिन…