Logo

सौर्य उर्जा उत्पादन गर्न विश्व बैंकले १३ करोड डलर दियो, २५ मेगावाट विद्युत् उत्पादन गरिने

बिजखबर संवाददात १५ पुस, काठमाडौं । विश्व बैंकले नेपालको सौर्य उर्जा विकासका लागि १३ करोड अमेरिकन डलर दिने भएको छ । विश्व बैंकले भर्खरै मात्र यस्तो निर्णय गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । उक्त निर्णयसँगै नेपालमा देखिएको उर्जा संकट हटाउन सहयोग पुग्नुका साथै आर्थिक विकासमा समेत सहयोग पुग्नेछ । विश्व बैंकले प्रदान गरेको उक्त ऋण…