Logo

यो साता नेप्से २७ अंकले बढ्यो, विहीबार पनि साढे ६ अंकको बृद्धि

बिजखबर संवाददाता २४ पुस, काठमाडौं । यो साता नेप्से परिसुचक २७ अंकले बढेको छ । साताको मंगलबार वाहेक अन्य सवैदिन नेप्से परिसचक उकालो लागेको छ । यो साता ९ सय ३ दशमलव ४७ विन्दुबाट बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तत ९ सय ३० दशमलव ९७ विन्दुमा पुगेर अडिएको छ । साताको पहिलो दिन १३ दशमलव…