Logo

सरकारी बैंक भन्दैमा बिजनेश नै नहुने ठाउँमा जान सकिँदैन

चालु आर्थिक वर्षभित्र ३ अर्व रुपैयाँभन्दा बढीको आइपीओ जारी गर्दैछौं । हाल स्वीकृतिको लागि सरकार समक्ष पेश गरेका छौं । स्वीकृति भएर आएपछि साधारण आइपीओ जारी गर्ने वा प्रिमियमा जारी गर्ने भन्ने विषयमा टुङ्गो लाग्नेछ । हाल वाणिज्य बैंकले स्वर्ण जयन्ती मनाइरहेको छ । सो अवसले उसले ग्राहक लक्षित विभिन्न योजनाहरु ल्याएको छ । बैंकको वित्तीय…