Logo

बन्द हड्ताल फिर्ता लिन महासंघको आग्रह, बन्दबाट दैनिक अर्वौं घाटा

बिजखबर संवाददाता २९ पुस,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । बन्दले दैनिक अवौंको घाटा हुने भएकोले यस्तो आग्रह गरिएको महासंघले बताएको छ । महासंघले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी सवै राजनीतिक दलहरु समक्ष औपचारिक रुपमानै सहकार्य र सहमतिमा संविधान ल्याउन समेत आग्रह गरेको छ । माघ…