Logo

पाँच देशमै सिमित नेपालको वैदेशिक रोजगारी

बिजखबर संवाददाता ३० पुस, काठमाडौं । नेपालको वैदेशिक रोजगारी ५ देशमा मात्र सिमित हुन पुगेको छ । विशेषगरी नेपाली कामदारहरु समय मलेशिया र खाडीका केही मुलुकमा मात्र रोजगारीमा गइरहेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिनामा विभिन्न देशमा गरी कुल २ लाख २५ हजार कामदार रोजगारीका लागि गएका  छन्…