Logo

पेट्रोलियम पदार्थको मुल्य घट्यो, पेट्रोलको १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको ८८

बिजखबर संवाददाता ४ माघ, काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमको आज विहानको निर्णय अनुसार पेट्रोलियम पदार्थको मुल्य घटाइएको हो । पेट्रोल, डिजेल र मट्टीतेलको मुल्यमा प्रतिलिटर २ रुपैयाँका दरले घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । घटेको मुल्य आजै १० बजेदेखि लागु भएको समेत उनले जानकारी दिए । नयाँ…