Logo

नेप्सेमा दिनभर उत्तरचढाव, अन्तमा १३ अंकले घट्यो, कारोवार रकममा पनि कमी

बिजखबर संवाददाता ६ माघ, काठमाडौं । मंगलबार दिनभर जसो नेप्से परिसुचकमा उत्तरचढाव भएको छ । बजार खुलेको २० मिनेटमा झण्डै १४ अंकले घटेको नेप्से परिसुचक मध्य समयमा आएर केही बढेको थियो । तर, बजार बन्द हुने बेलामा १२ दशमलव ६५ अंकले घटेको छ । देशमा राजनीतिक सहमति हुने आशामा सोमबार नेप्से परिसुचक ३० अंकले बढेको…