Logo

सानिमाको नाफा २८ करोड, ३३ प्रतिशतले बढ्यो नाफा

बिजखबर संवाददाता १२ माघ, काठमाडौं । सानिमा बैंकले चालू आर्थिक वषको पुस मसान्तसम्ममा २७ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिमा कुल १९ करोड ४३ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । बैंकको खुद व्याज आम्दानी बढेसँगै नाफामा पनि बृद्धि भएको हो । बैंकको चुक्ता पूँजी २ अर्व…