Logo

क्यान इन्फोटेकमा विन्डोज बिक्री गरिदै , माइक्रोसफ्टका कर्मचारीले तालीम दिने

बिजखबर संवाददाता १३ माघ ,काठमाडौं ।  टेलिटक प्रालिले क्यान इन्फोटेकमा विन्डोज फोन विक्री गर्ने भएको छ । बुधवारदेखि राजधानीको भृकुटीमण्डपमा हुने क्यान इन्फोटेकमा सो फोन विक्री गर्ने भएको हो । कलर्सले माइक्रोसफ्टसँग सहकार्य गरेर विन्डोज फोन ल्याएको हो । क्यान इन्फोटेकबाट सो फोन वुकिङ गर्न सकिने बताइएको छ । हाल माइक्रोसफ्टका प्रतिनिधि नेपालमा छन् ।…