Logo

नेप्सेमा ग्रीन सिग्नल, बुधबार १३ अंकले बढ्यो

बिजखबर संवाददाता १४ माघ, काठमाडौं । बुधबार नेप्से परिसुचक १२ दशमलव ९३ अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा ९ सय ८८ अंकमा पुगेर अडिएको छ । बुधबार पनि बैंकिङ समुहको परिसुचक उच्च रुपमा बढेको छ । उक्त समुहको परिसुचक १५ दशमलव २८ अंकले बढेपछि समग्र नेप्से परिसुचक पनि उकालो लागेको…