Logo

इन्भेष्मेन्ट बैंकको नाफा ९६ करोड, कर्जा प्रवाहमा बृद्धि

बिजखबर संवाददाता १५ माघ, काठमाडौं । नेपाल इन्भेष्मेन्ट बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ९६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधिमा सामान्य मात्र बढी हो । बैंकले गत आवको सो अवधिमा ९३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको चुक्ता पूँजी ४ अर्व ७७ करोड…