Logo

भारतीय प्रधानमन्त्री मोदी र चौधरी ग्रुपका अध्यक्ष चौधरीवीच भेट, जलविद्युत्मा लगानी गर्न आग्रह

बिजखबर संवाददाता १६ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीवीच शुक्रबार भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री निवास सेभेन रेस कोर्स नया“ दिल्लीमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी र कार्यकारी निर्देशक राहुल चौधरी पनि सहभागी थिए । भारतीय प्रधानमन्त्री मोदीस“ग अध्यष चौधरीको…