Logo

सेञ्चुरीको साढे ९ प्रतिशत लाभांस स्वीकृत, २५ प्रतिशत हकप्रदको प्रस्ताव

बिजखबर संवाददाता २० माघ, काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांस दिने दिने प्रस्ताव राष्ट्र बैंकले स्वीकृत दिएको छ । गत वर्षको नाफाबाट आफ्ना सेयर धनीलाई उक्त लाभांश दिन लागेको हो । सेञ्चुरीको बैंकको सञ्चालक समितिको १ सय ६१ औं बैठकले आगामी २८ गते बैंकको चौथौ बार्षिक…