Logo

उद्यमशीलता तालीम सम्पन्न, उद्योगको विकाशविना अर्थतन्त्रले गति नलिने मन्त्री बस्नेतको भनाइ

बिजखबर संवाददाता २२ माघ, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले आर्थिक, सामाजिक रुपान्तरण तथा उद्योगको विकास विना अबको क्रान्ति सम्भव नहुने बताए । बिहीवार उद्यमशीलता विकास तालीमको समापन कार्यक्रमलाई सम्बोधन गदैँ मन्त्री बस्नेतले क्रान्तिको परिभाषा परिवर्तन भएको बताए । ‘क्रान्ति राजनीतिक परिवर्तन मात्र होइन, अबको क्रान्ति आर्थिक, सामाजिक रुपान्तरण विना सम्भव छैन । वर्तमान समाजको क्रान्ति…