Logo

बैंकिङ समुह ओरालो लागेपछि ११ अंकले घट्यो नेप्से, कारोवार रकम पनि बढेन

बिजखबर संवाददाता १० फागुन, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । बजार खुलेदेखि ओरोला लागेको नेप्से परिसुचक ११ दशमलव १८ अंकले घटेको छ । ९ सय ८२ अंकबाट घट्न थालेको नेप्से परिसुचक अन्तमा ९ सय ७१ अंकमा आएर अडिएको छ । आइतबार सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ओरोला लगेको छ…