Logo

विद्युत आयोग विधेयक दर्ता गर्न निर्देशन, मन्त्रिपरिषदबाट निणर्य गराउनु गलत प्रवृत्ति

बिजखबर संवाददाता ११ फागुन,काठमाडौं । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले उर्जा मन्त्रालयलाई विद्युत तथा विद्युत नियमन आयोग सम्वन्धि विधेयक आगामी चैत मसान्त भित्र संसदमा पुनःदर्ता गर्न निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कावेली ‘ए’ लगायत बिभिन्न १४ वटा जलबिद्युत आयोजनाको अनुमतिपत्र खारेजी गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएकोमा मन्त्रालयले…