Logo

प्रतिव्यारेल १० डलरसम्म झर्दैछ कच्चा तेल

बिजखबर संवाददाता १३ फागुन, काठमाडौं । गत बर्ष १ सय ७ डलरको उच्चतम मुल्य तोकिएको कच्चा तेल अमेरिका र ओपेक सदस्य साउदी अरबबीचको नयाँ समिकरणसँगै निरन्तर ओरालो लाग्दै आएको छ । यससँगै कच्चा तेलको मूल्य अप्रत्यासित न्युनतम तहमा झर्ने अनुमान समेत शुरू भएको छ । प्रारम्भिक अनुमान भन्छ, अब कच्चा तेलको मुल्य प्रतिब्यारेल १० डलरमा…