Logo

अर्थमन्त्री र अमेरिकी राजदुतको भेट, नेपालमा विदेशी लगानी भित्र्याउने मौका नगुमाउन सल्लाह

बिजखबर संवाददाता १५ फागुन,काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपाल सरकार देशको आर्थिक प्रगती र जनताको जीवनस्तर उकास्ने काममा लागेको बताए । बुधवार नेपालका लागि अमेरिकी राजदूत पीटर डब्ल्यू बोडेसँगको भेटमा उले यस्तो बताएका हुन् । सो अवसरमा महतले यसको परिणामस्वरुप दातृ राष्ट्र तथा संस्थाहरुबाट उच्च सदाशयताका साथ सहयोगहरु तथा लगानी पनि बढ्न थालेको बताए…