काठमाडौं । अब इजाजतपत्र प्राप्त संस्थाका संस्थापक सेयरधनी र उसका परिवारहरुले बैंकबाट कर्जा र गैरकोष सुविधा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत परिपत्र जारी गर्दै चुक्ता पुँजीको ०.५ प्रतिशत सम्म सेयर भएका संस्थापक सेयरधनी तथा उसका परिवारहरुले यस्तो सुविधा लिन पाउने व्यवस्था गरेकाे हाे । यसअघि…