Logo

नेपाली तारा तीनको उत्कृष्ट तीन छानिए, अन्तिम प्रतिशपर्धा शुक्रबार हुँदै

बिजखबर संवाददाता २० फागुन,काठमाडौं । नेपालको सांगीतिक रियालीटी सो कोका–कोला नेपाली तारा ३ को तीन उत्कृष्ट प्रतियोगी छानिएका छन् । अन्तिम चरण सुरु भएको छ । उत्कृष्ट तीन प्रतियोगीहरुमा सुरेस लामा, प्रताप लामा र देबेस राई रहेका छन् । गत भदौ १७ मा धरानबाट सुरु भएको कार्यक्रम नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै राजधानी काठमाडौँ आएको…