Logo

विमानस्थल ५ बजे खुल्ने , दुर्घटनाग्रस्त विमानलाई धावनमार्गमा ल्याइयो

रक्षा रेग्मी २३ फागुन,काठमाडौं । शनिवार दिउँसो ५  बजेपछी अन्तरराष्ट्रिय उडान सुचारु गरिने भएको छ । टर्किस एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजलाई रनवेबाट पार्किङमा लगेपछी अन्तरराष्ट्रिय उडान सुचारु गरिने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । ‘विमानलाई शनिवार ४ बजेसम्म पार्किङमा पुरयाइन्छ’, एक अधिकारीले भने ‘त्यसपछी अन्तरराष्ट्रिय उडान सुचारु हुन्छ ।’ यता नागरिक उड्डयन प्राधिकरणले भने दिउँसो…