Logo

फोर्डको महिला विशेष कार्यक्रम, साथमा विभिन्न उपहार

बिजखबर संवाददाता २५ फागुन,काठमाडौं । फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेशनले महिला दिवशको अवसर पारी महिला विशेष सप्ताह कार्यक्रम सञ्चालन गरेको छ । एक हप्तासम्म सञ्चालन गरिने सो कार्यक्रममा महिलाहरुका लागि विशेष उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । यो अवधिभर फोर्डको शोरुममा टेष्ट ड्राइभ गर्ने तथा गाडी खरिद गर्ने महिलालाई विशेष…