Logo

प्राइमले ल्यायो इन्टरनेशनल ट्रावल कार्ड, विदेश जानेका लागि उपयोगी

बिजखबर संवाददाता २८ फागुन, काठमाडौं । प्राइम कमर्सियल बैंकले इन्टरनेशनल ट्रावल कार्ड संचालनमा ल्याएको छ । बैंकले ‘प्राइम भिसा इन्टरनेशनल ट्रावल कार्ड’ मार्फत आफ्नो सेवा शुरु गरेको हो । यही बुधबारदेखि सो सेवा शुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले जानकारी दिए । उक्त सेवा शुरु भएसँगै प्राइमको सो कार्डबाट विदेश जाँदा डलर झिक्न…