Logo

अबैध भिओआइपीमा संलग्न १३२ माथी कारवाही, १० अर्व ८६ करोडको मुद्दा दायर

बिजखबर संवाददाता २९ फागुन, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले हालसम्म अवैध भिओआइपीमा संलग्न १ सय ३२ जना विरुद्ध कारवाही गरेको छ । ब्यूरोले स्वदेशी र विदेशी नागरिकलाई पक्राउ गरी कारवाही गरेको हो । व्यूरोले विभिन्न ७८ स्थानमा छापा पारेको थियो । जसमा १ सय १ जना नेपाली रहेका थिए भने ३१ जना विदेशी नागरिक रहेका…