Logo

कोकोकोलालाइ ‘वाटर प्राइज’ सम्मान, जलस्रोत संरक्षणका लागि प्रोत्साहन

बिजखबर संवाददाता १ चैत,काठमाडौं । कोका कोलाले ‘२०१५ वाटर प्राइज’ जितेको छ । विश्वव्यापी रुपमा जलस्रोत संरक्षण र पुनःपूर्तिका लागि पुर्याएको योगदानका लागि यूएस वाटर एलाएनसले सो सम्मान प्रदान गरेको हो । कोका–कोलाले २०२० सम्ममा प्रयोग भएका सबै पानी पुनःपूर्ति गर्ने लक्ष्य लिएको छ । हालसम्म विभिन्न योजनाहरु मार्फत उत्तर अमेरीकाको ६० प्रतिशत पानी पुनःपूर्ति…