Logo

निर्माण व्यवसायी महासंघका नयाँ नेतृत्वलाई सम्मान, व्यवसायीको माग सरकारले पुरा गर्नु पर्ने

बिजखबर संवाददाता ७ चैत,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ पदाधिकारीहरुलाई जिल्ला निर्माण व्यवसायी संघ ललितपुरले सम्मान गरेको छ । शनिवार राजधानीमा भएको कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव अधिकारीले उनिहरुलाई खादा ओढाएर सम्मान गरेका हुन् ।   नयाँ पदाधिकारीलाई जिल्ला निर्माण व्यवसायी संघ ललितपुरका अध्यक्ष नवराज खड्काले टीका लगाइदिएका थिए । गत मंसिर २७…