Logo

गभर्नर डा.नेपालले गरे पदबहाली, वित्तीय स्थायीत्व प्रमुख प्राथमिकता

बिजखरब संवाददाता ८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गर्भनर डा. चिरञ्जीवी नेपालले पदभार ग्रहण गरेका छन् । उनलाई सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पद तथा गोपनियताको शपथ गराएका हुन् । गर्भनर डा. नेपाललाई सर्वोच्च अदालतमा एक कार्यक्रमको आयोजना गरी कामु प्रधानन्यायाधीश श्रेष्ठले शपथ गराएका थिए । श्रेष्ठले सपथ गराएसँगै डा. नेपालले…