Logo

झरिमा निथ्रुक्कै भिज्यो नेप्से, सवै समुह ओरालोे

बिजखबर संवाददाता १२ चैत, काठमाडौं । विहीबार नेप्से परिसुचक ८ दशमलव ८९ अंकले ओरालो लागेको छ । बजार खुलेपछि ओरालो लागेको नेप्से परिसुचक ९ सय ४२ दशमलव ४० अंकमा आएर अडिएको छ । यो हप्ता नेप्से परिसुचक पुरै दिन ओरालो लागेको छ । बजारमा सवै समुहका परिसुचक ओरालो लागेको छ । जसमा सवैभन्दा बढी अन्य…