Logo

यस्तो छ फेसबुकको नयाँ हेडक्वार्टर (तस्विरसहित)

२३ चैत,काठमाडौं । फेसबुकले क्याली फोर्नियाको मेल्नोपार्क मा आफ्नो नयाँ हेडक्वार्टर स्थापना गरेको छ ।  सो कार्यालय पूर्ण रुपमा तयार भने नभइसकेको बताइएको छ । तर फेसबुकका कर्मचारीहरु आफ्नो नयाँ कार्यालयमा सरिसकेका छन् ।  सो कार्यालयको आर्किटेक्ट फ्यांक   गेहेरीले गरेका हुन् । जसले लस एनसल्सको वाल्ट डिस्नी कन्सर्ट हल र स्पेनको गुगीनहिम म्युजियमको आर्किटेक्ट…