Logo

सुनको मूल्य प्रतितोला १ सयले घट्यो, चाँदी पनि सस्तियो

बिजखबर संबाददाता २५ चैत,काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५२ हजार तोकिएको छ । मंगलवार ५२ हजार १ सयमा किनबेच भएको सुन सो दिन १ सयले घटेको हो । चाँदीको मूलयमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदी प्रतिताला ५ रुपैयाँले घटेको हो ।  सो दिन चाँदी प्रतितोला…