Logo

बौद्धिक सम्पत्ति शाखा गठन गर्न उद्योगमन्त्रीको निर्देशन, उद्योग मन्त्रालयलाई छिट्टै अनलाईमा लगिने

बिजखबर संवाददाता २६ चैत, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले उद्योगमन्त्रालय अन्तरगतको बौद्धिक सम्पत्ति शाखा गठन प्रक्रिया तत्काल अगाडी बढाउन निर्देशन दिएका छन् । आज बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आर्थिक बर्ष ०७१÷०७२ को दाश्रो चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री बस्नेतले मन्त्रालयका सम्बन्धित पदाधिकारीलाई उक्त निर्देशन दिएका हुन् । मन्त्री बस्नेतले कानुनी जटिलताका कारण…