Logo

सिटिसीमा जारी मोबाइल एक्स्पोको ६० हजारले अवलोकन गरे , १ करोडको कारोबार

बिजखबर संबाददाता २८ चैत, काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा जारी ‘सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो’ मा अवलोककर्ताको सहभागिता उत्साहजनक रहेको छ । शुक्रवारदेखि सुरु भएको एक्स्पोको हालसम्म ६० हजार भन्दा बढि अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले बताएको छ । मेलामा १ करोड बढीको कारोबार भएको सिटिसी मोबाइल बजार प्रालिका कोषाध्यक्ष मनोज मानन्धरले जानकारी दिए…