Logo

अब डिजीटल प्रविधिबाट भुकम्प मापन, फ्रान्सले सहयोग गर्ने

बिजखबर संवाददाता ३ बैंशाख, काठमाडौं । खानी तथा भूगर्भ विभाग अन्तरगत रहेका २१ वटै भूकम्प मापन केन्द्र डिजीटल प्रविधिमा जाने भएका छन् । फ्रान्सको भूकम्प सम्बन्धी अध्ययन गर्ने संस्था डिपार्टमेन्ट एनलाइसिस सर्भिलेन्स इनभारोमेन्टका अध्यक्ष वेनेडीक गीलपाथको नेतृत्वमा आएको चार सदस्यीय टोलिले उद्योगमन्त्री महेश बस्नेतको कार्यकक्षमा भएको भेटवार्तामा उक्त विषयमा छलफल भएको हो । खानी तथा…