Logo

नयाँ बर्षमा एनसेलको कोसेली, प्रिपेडबाट उपहार पठाउन सकिने

बिजखबर संबाददाता ६ बैशाख,काठमाडौं । एनसेलले नयाँ बर्षको अवसर पारी आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल कोसेली नामक नयाँ सेवा ल्याएको छ । यस सेवामार्फत एनसेलका प्रिपेड ग्राहकले आफ्ना आफन्त तथा साथीहरुलाई एनसेलको कुनै पनि नम्बरमा कल गर्न मिल्ने टक टाईम र डेटा प्याक उपहार स्वरुप पठाउन सक्नेछन् । बैशाख ५ गतेबाट लागु भएको सो योजनामा…