Logo

सिटीसी मोबाइल एक्स्पो सम्पन्न, १२ करोडको कारोवार

बिजखबर संबाददाता ७ बैशाख,काठमाडौं । सिटीसी मलमा आयोजीत सिटिसी मोबाइल एक्स्पो सोमवार सम्पन्न भएको छ । एक्स्पोमा १२ करोड ४० लाख बराबरको कारोबार भएको सिटीसी मोवाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । उनका अनुसार सो अवधिमा १२ हजार भन्दा बढी मोबाइल सेटहरु विक्री भएका थिए । एक्स्पोका ७ लाख २० हजार भन्दा बढी सर्बसाधारणले एक्स्पो…