Logo

डेढ वर्षमा सवा ११ अर्ब रुपैयाँको हाउजिङ युनिट विक्री, मूल्य ५ प्रतिशतले बढ्यो

विजखबर संवाददाता ८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो डेढ वर्षयता सवा ११ अर्ब रुपैयाँ बराबरको हाउजिङ विक्री भएको देखिएको छ । बृहत इन्भेष्टमेन्ट प्रालिको सहयोगमा हाउजिङ विज्ञहरुले तयार पारेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । थाईल्याण्डका घरजग्गा विज्ञ डा. सोपोन पोर्नचोकचाई नेतृत्वको विदेशी टोलिले गरेको अध्ययनले सन् २०१५ शुरुभएयता ३ अर्ब ७८ करोड रुपैयाँ…