Logo

निर्धक्क भएर जलविद्युत्मा लगानी गर्ने अर्थमन्त्रीको आग्रह, त्रिशुली १ को पीडीए र पीटीए छिट्टै

बिजखबर संवाददाता ९ बैंशाख, काठटमाडौं । अर्थमन्त्री डा रामशरण महतले जलविद्युतका क्षेत्रमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । माथिल्लो त्रिशुली १ आयोजनामा सरकारको उच्चस्तरीय प्रतिवद्धता बुझ्न नेपाल भ्रमणमा आएका लगानीकर्ताहरुलाई अर्थमन्त्रालयमा स्वागत गर्दै उनले सो आग्रह गरेका हुन् । ‘नेपाल अहिले शान्त छ र लगानीका लागि आकर्षक गन्तब्यको रुपमा रहेको छ,’…