Logo

आज बडादसैंको मुख्य दिन : टीकाको साइत बिहान ११:३६ बजे

काठमाडौं । बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज (शनिबार) मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ । दसैंघर वा पूजा कोठामा नौं दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको…