Logo

एनसेलबाट मासिक प्रतिसिम १ सय ४१ मिनेट कुराकानी, ग्राहक संख्या १ करोड २१ लाख

बिजखबर संबाददाता १० बैशाख,काठमाडौं । एनसेलको प्रतिसिम मोबाइलमार्फत हुने कुराकानी बढेको छ । एनसेलको एउटा सिमबाट मासिक औसतमा १ सय ४१ मिनेट कुराकानी हुने गरेको छ । एनसेलको प्यारेन्टस् कम्पनी टेलियासोनेराले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको प्रगती विवरणमा यस्तो उल्लेख छ । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा २ मिनेटले बढी हो । सन् २०१४…