Logo

महा भुकम्पमा मृत्यु हुनेको संख्या साढे ६ हजार नाघ्यो, घाईते १४ हजार बढी, उद्दार र राहत वितरण तिव्र

बिजखबर संवाददाता १९ वैशाख, काठमाडौं । गत शनिवार आएको महाभुकम्पबाट मृत्यु हुनेको संख्या साढे ६ हजार नाघेको छ । नेपाल प्रहरीले हालसम्म ६ हजार ६ जना २९ को मृत्यु भएको पुष्टि गरेको छ । नेपाल प्रहरीले शनिवार बिहानसम्म मृत्यु हुनेको संख्या ६ हजार ६ सय २९ जना रहेको पुष्टि गरेको हो । खोजि तथा उद्दार…