Logo

भुकम्पको १३ औं दिन, ७ हजार ७ सयको ज्यान गयो

बिजखबर संबाददाता २४ बैशाख,काठमाडौं । नेपालमा ७ दशमलव ९ रेक्टरको भुकम्प गएको आज १३औं दिन पुगेको छ । जसबाट हालसम्म ७ हजार ७ सय ५९ जनाको ज्यान गएको छ । जसमध्ये सिन्धुपाल्चोकमा मात्र सवैभन्दा बढी २ हजार ९ सय ९१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै काठमाडौंमा १ हजार २ सय १० जनाले भुकम्पको सिकार…