Logo

वार्ता र सार्थक सम्वादबाट समस्या समाधान गर्न चेम्वरको अनुरोध, बन्दले लुटपाट बढ्यो

काठमाडौं । नेपाल चेम्वर अफ कमर्स परिणाममुखी वार्ता र सार्थक सम्वादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ । चेम्बरले नेपाल सरकार, राजनैतिक दल र सरोकारवालालाई विज्ञप्ती जारी गर्दै अनुरोध गरेको हो । मधेश केन्द्रित दलहरुले सिमामा पुर्याएको अवरोध र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको अर्थव्यवस्था धराशायी भएको र इन्धन तथा कच्चा पदार्थको अभावमा उद्योग…