Logo

राष्ट्र बैंकले ल्यायो पूर्नकर्जाको कार्यबिधी , सस्तो व्याजदरमा १० बर्षको समय सिमा

बिजखबर संबाददाता ७ जेठ,काठमाडौं । नेपाल राष्ट्र बैंकले भुकम्प प्रभावित परिवारलाई आवासीय घर पुननिर्माण गर्न १० बर्षसम्मका लागि सस्तो ब्याजको पुनर्कजा दिने गरी कार्यविधीको मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले सर्वसाधारण र सरोकारवालाहरुको प्रतिकृया लिइ केही साताभित्रै अन्तिम कार्यविधी सार्वजनिक गर्ने जानकारी दिएको छ । मस्यौदामा उपत्यकाभित्रका घरपरिवारलाई २५ लाख तथा  उपत्यका वाहिरका लागि…