Logo

सय अंक घटेपछि नेप्सेलाई टेवा

भुकम्प अघिकै अवस्थामा फर्कियो बजार : विज्ञ ।  बिजखबर संवाददाता १६ जेठ, काठमाडौं । गत वैशाख १२ मा आएको महाभुकम्प र त्यसपछिका लगातारका पराकम्पनका कारण बन्द भएको सेयर बजार गत साता खुले पनि एक हप्तामै नेप्से परिसूचक ९७ अंक घटेको छ । भुकम्पअघि ९ सय ३८ अंकमा बन्द भएको नेप्से भुकम्प पछि बजार खुलेको पहिलो सातामा…