Logo

गुराँस लाइफ आठौं वर्षमा प्रवेश, भुकम्प पिडितलाई राहत वितरण

बिजखबर संवाददाता १७ जेठ, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स आफ्नो वार्षिक उत्सवको अवसर पारि भुकम्प पिडितलाई राहत वितरण गरेको छ । कम्पनीले सातौ बर्ष पुरा गरि आठौं बर्षमा प्रवेश गरेको अवसरमा भुकम्प पिडिलाई २ लाख २२ हजार रुपैयाँ प्रदान गरेको छ । भुकम्पले कम्पनीमा कार्यरत १५ जना कर्मचारीहरुको घरमा पूर्ण रुपमा क्षति भएको थियो ।…